Skip to main content

Posts

Featured

कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ

  कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट छन् । उनीहरुको साथबाट एकथान पेस्तोल र म्याग्जिनसहित फेला परेको प्रहरीले जनाएको छ ।वेदकोट नगरपालिका ५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहोराको घरनजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद तीन लाख ९५ हजार र तीनथान मोबाइल लुटी फरार भएका थिए । कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट छन् ।  setikalinews   बाट सभार   

Latest posts